ताजाखबर। ‘छक्का पञ्जा’को सफलतासँगै एक दिन हलमा आएका केदार घिमिरे उर्फ माग्ने बुढा लामो समयदेखी बिरामी छन् ।

केहि सन्चो भएपछि उनले हालै एक भिडियो शुट गरेका छन् । भिडियो शुटमा भेटिएका केदारले सरकारले आफ्नो उपचारलाई प्रस्ताव गरेपनि आफु सक्षम रहेकोले स्विकार नगरेको बताए ।

उनको यो निर्णयले सरकारी पैसामा विदेशमा उपचार गर्नेहरुलाई राम्रो झापड हानेको छ ।

भिडियो हेर्नुहोस्:

https://youtu.be/7XTYzxRVw-w

Comments