१२ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ ।

यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त ? यहाँ भाइरस रोक्ने केही तरिका उल्लेख गरिएको छ भिडियो हेरौ –

Comments