एजेन्सी । इरानमा कोरोना भाइरसको सङ्क्रमण ज’टिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस स’ङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए ।

इ’स्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्र’कोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको स’ङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । लक्षणका आधारमा उहाँलाई अस्पताल पु¥याइएको थियो जहाँ उहाँलाई भर्ना गरी उपचार सुरू भएको छ ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरस वि’रूद्ध अग्र मोर्चामा रहेर स’ङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस स’ङ्क्रमण प’रीक्षण भएको र प’रीक्षणमा स’ङ्क्रमण पुष्टि भएको छ ।

”वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार स’म्मेलनका दौ’रानमा पटक पटक खो’क्नुभएको थियो भने प’सीना ब’गाएको देख्न सकिन्थ्यो ।

कोरियामा कोरोना
काठमाडौं । पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ ।सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नि य न्त्रक महाशाखाले जनाएको छ ।अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृ त्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रा स बढ्न थालेको छ ।ने पाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल जाने वा बस्ने भन्नेमा अन्योल देखिएको बताए ।

शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृ त्यु भएको थियो । मृ त्यु हुनेमा मोटर पार्टस कम्पनीका चालक थिए ।सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रा समा रहेको सिवाकोटीले बताए । उनीहरु स्वदशे फर्कन खोजिरहेका छन् ।कोरिया सरकारले क्वारेनटाइनको व्यवस्था गरेको छैन, तर उनीहरु आफैं सुरक्षित तवरले बसिरहेका छन् ।’कम्पनीले भने फर्कन आग्रह गरिरहेको छ’, उनले भने, डेगुमा आठ हजार नेपाली छन् ।

Comments