काठमाण्डौं। गायक चिरन्जिवी भण्डारीको बिस्तारै बिस्तारै तिमी मेरी हुनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल बाट उनले उक्त गीतको भिडियो बजारमा ल्याएका छन ।

प्रतिमा गुरुङ को शब्द,मेलिना राई र चिरन्जिवी भण्डारीको स्वर रहेको छ भने सन्जीव बाराईलीको एरेन्ज,संगीत चिरन्जिवी भण्डारी कै रहेको छ ।

उक्त भिडियोमा चिरिन्जिवी भण्डारी, जेविका कार्की को अभिनय देख्न पाईन्छ । त्यस्तै भिडियोलाई सुब्रत राज आचार्यको निर्देशन,उत्सव दाहाल को छायांन्कन,बिष्णु खड्काको सम्पादन रहेको छ । हेर्नुहोस् भिडियो :-

Comments