दोहोरीगीत प्रतिस्ठान गण्डकिले पुराना सर्जक गायक बुद्धिसागर बस्लायालई सम्मान गरेको छ। नेपालकै लोक तथा दोहोरीगीत अहिलेको अवस्थामा आउँदा संसार माध्यमबाट अनि सिर्जना मार्फत गायक भूमिका रहेको र गायकका डाँफे नाचेर फूल कहाँ फुल्छर हाँगा भाचेर , बाजेका पालामा, छम छम पाउजुले , बुढेशकाल जस्ता ५० क दसकका गीत सुनेरै हुर्किएको र आफुहरु यो क्षेत्रमा लागेको कुरा दोहोरि गायक रामजी पौड्याल र सुरेन्द्र गुरुङ दोहोरीगीत प्रतिस्ठान गण्डकिको तर्फबाट बताए ।

तपाई जस्तो श्रस्ठा जसले हामीलाई मार्ग दिन सक्छ यहिँ बस्नु पर्दछ भन्दै दोहोरीगीत प्रतिस्ठान गण्डकिका अध्यक्ष सुरेन्द्र गुरुङअनुरोध समेत गरे । अब नेपाली लोक् दोहोरि गीत संसारभर पुगी राखेको छ र अझै फैलिनेछ भन्दै आफुले जुन ठाउबाट भएपनि यहि क्षेत्रमा लाग्ने र काम् गर्ने कुरा गायक बताउँ छ गायक बस्लेयालले  बुढेसकाल, डाँफे नाचेर , बाजेका पालामा जस्ता चर्चित गीतहरु उपस्थित् कलाकारहरुको साथमा गएका थिए।

Comments