स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सहवास गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल भएको भिडियोमा साथी यात्रुहरु नजिकै हुँदा पनि ३१ वर्षका शौन एडमान्डसनले एक महिलासँग सम्बन्ध बनाइरहेको देख्न सकिन्छ ।

रोचक कुरा त के छ भने घरमा उनकी गर्भवती प्रेमिका उनलाई कुरेर बसिरहेकी थिइन् । यद्यपी, प्लेनमा सहवास कुनै नौलो कुरा भने होइन । आउनुहोस्, यसका केही तथ्यबारे जानकारी लिऔंः

एक सर्वेक्षण अनुसार विमानको यात्रा गर्ने करिब ४५ प्रतिशत यात्रुले जमिनभन्दा हज्जारौं फिटमाथि फ्लर्ट गरेका छन् । यीमध्ये करिब ८ प्रतिशत त सम्बन्धमा पनि परिवर्तन भएका छन् ।

एक रिपोर्ट अनुसार विमानमा हुने रिस्क फ्याक्टर, कम स्थानका कारण थ्रिल मनपराउनेहरुलाई उ’त्ते’ज’ना अत्य’धि’क हुन्छ । एक रिपोर्ट अनुसार वातावरणमा गहिरो दबाबका कारण करिब ३० हजार फिट उचाईमा सहवासको चरमोत्कर्ष पनि राम्रो हुन्छ ।

फ्लाइटमा हुने विशेष अक्सिजन सेटिङका कारण दिमाग अत्यधिक उत्साहित हुनसक्छ र यसले जोडीबिच एक विशेष भावना सुरु हुनसक्छ ।

जोडीको व्यवहारले अन्य यात्रु चकित र लज्जित हुनुपरेको घटना थुप्रै छन् । पछिल्लो हप्ता सार्वजनिक भएको शौन एडमान्डसनको भिडियोमा पनि साथी यात्रु उक्त जोडीको व्यवहारमा सहज थिएनन् ।

विमानको सहवास गर्नेहरुलाई माइल हाई क्लब पनि भनिन्छ । थुप्रै जोडीले यस्तो गर्न चाहेर नै यस्तो गर्दछन् । यसले उनीहरुलाई थप उ’त्ते’ज’क बनाउने गर्दछ । थुप्रै मानिसहरु विमानमा हुने कम्पनलाई यसको लागि जिम्मेवार बनाउँछन् ।

Comments