काठमाडौं, ९ फागनु । शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठ क्क रवाट निधन भएको छ। दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठ क्क र कालिञ्चोक गाउँपालिका ९ का पुजन थामीको निधन भएको प्रहरीले जनाएको छ।

थामीले शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थिए। सोही क्रममा उनलाई बसले ठ क्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ठ क्कर दिने बस र चालकलाई प्रहरीले नि यन्त्र णमा लिएको छ।

ठ क्कर दिँदा उनकोे घ ट ना स्थलमै निधन भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले कि चेर निधन भएको स्थानीयवासीले बताएका छन् । मृ त क बालकको श व घ ट ना स्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

Comments