डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृ”त फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ ।

ग’म्भीर प्रश्न छ – कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पा”’सो लाग्दा डो”’री चुँ’डिई भुँ’इमा ब’ज्रि”एर विजयले प्रा’ण त्या”गे भनिएको छ । सबैभन्दा ग”म्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हा”’नेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लास्टिकको पिर्काले हान्दा ज्या”न जान्छ कि जाँदैन ? प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, र’क्तमु’छेल हुनु टाढाको कुरा ।

अनि २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डो’रीले क”सेर ल’डाउन र एक्लै घाँ”’टी थि”चेर मा”’र्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मा”रिन लागेको मान्छेले चूपचाप घाँ”’टी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चि’त्का’र वा हा’रगु’हार गरिएको हुनुपर्छ ।

त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ? यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भो’कल क’र्ड (घाँटीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ । तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अकोए पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृ’तक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ ।

कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिती के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदार मात्र सीमित थिएनन् , उनकी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।

अपराज महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले जनआस्थालाई भनेका छन्, ‘धा”रि’लो ह”ति’यार वा बि”स्फो”’टक प”’दार्थ (ब”’न्दुक) को प्रयोगबाट गरिएको ह”’त्या थियो भने एक्लो संलग्नता पत्यारिलो हुन्थ्यो। तर मुनाको ह”’त्या सहजै प”त्यारिलो छैन, जसरी दुनियाँ अझै पनि दरबार ह”त्या’का”ण्ड’मा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मा””रेको भन्नेमा अझै विश्वस्त छैन।’ प्रहरीले कम्तिमा पनि मुनाको १३ औँ पुन्यतिथिका दिनसम्म घटनाका थप तथ्य बाहिर नल्याउने नीति बनाएको छ। यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

अर्जुन कार्कीलाई गिरफ्तार गरि अनुसन्धान गर्नुस्, कार्कीलाई हड्कडी लगाउनुस् भन्दै गर्जिए आङकाजी (भिडियो सहित)

नेपाल जनजातीका महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले गत सोमवार पूर्व सचिव अर्जुन कार्कीको श्रीमती ह त्या को विषयमा छानविन गर्न उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले उच्च घरानाको घरमा हुने यस्ता अपराधिक घटनामा धेरै रहस्य लुकेको हुन सक्ने भन्दै कसैलाई पनि त्यसमा छुट दिन नहुने बताएका छन् ।

उनले अवकास प्राप्त सचिवको घरमा ३ जना सेवक हुनु र उनको जिवनशैली हेर्दा यो विषयमा पनि छानविन हुनुपर्ने माग गरेका छन् । उनले अर्जुनको पारिवारिक अवस्थाका बारेमा आफु जानकार भएकाले अनौठो जिवनशैली पनि शंकाको घेरामा रहेको बताएका छन् ।

सरकारी सेवामा रहेका मानिसले एकजना गरिब परिवारको ब्यक्तिलाई घरमा ल्याएर सेवकको रुपमा काम गराउनु पनि गैरकानुनी काम भएकाले गैरकानुनी काम गर्ने ब्यक्ति उम्कन नहुने तर्क छ । ७ वर्ष सम्म तलब पनि नदिएर राख्नु पनि अन्याय हो ।

अर्जुन कार्की अहिले शोकमा छन् तर उनीप्रति सहानुभुती रहँदा रहँदै पनि गैरकानुनी कामका लागि उन्मुक्ति दिन नहुने बताए । नेपालमा अहिले निधन भइसकेको ब्यक्तिलाई दोष लगाएर वास्तविक अभियुक्त उम्कने परिपाटी भएकाले यस विषयमा पनि अनुसन्धान जानुपर्ने शेर्पाको भनाई छ ।

उनले एउछा ६ कक्षामा पढ्दै गरेको बालकलाई श्रम शोषण गर्न ल्याएर पारिश्रमिक समेत नदिएर राख्नु कानुनी रुपमा दोषी काम भएको उनको शंका छ । छोरा जस्तै बच्चाको बेला देखि पालेको ब्यक्तिले त्यस्तो घृणित काम गर्न नसक्ने भन्दै उनले सिसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

पिर्काले हि”र्का”एको भने सिसीटिभी फुटेजमा देखिने तर अर्जुन झु”ण्डि”’एको किन देखिएन ? त्यसमा पनि केही षडयन्त्र पक्कै छ उनले तर्क राखे । उनले विजय चौधरीलाई मात्र दोषी देखाएर अरुलाई पर्दा पछाडी राख्ने काम गर्नु भएन उनले बताए । प्रहरीले विजय चौधरीलाई नै दोषी देखाएर अनुसन्धान गर्न नहुने तर्क राखे ।

Comments