काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु पार्टी कार्यालयमै कु’टा कु’टमा उत्रिएका छन् । सोमबार (आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झड’प भएको हो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै वि’रोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हा’त पात भएको हो ।

लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ । नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि त’नाव भएको हो । सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ वि’रोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आ क्र मण गरेको हो । नेविसंघका दुई पक्षबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कु टा कु ट भएको छ । कृष्णप्रसाद सिटौला र संस्थापन पक्ष विद्यार्थी समूहबीच सोमबार कु टा कु ट भएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सभापति शेरबहादुर देउवा पार्टी कार्यालयभित्र जान खोज्दा कुन्दनराज काफ्ले समूहले नाराबाजी गरेपछि संस्थापन पक्षका विकास केसी समूहले कु ट पि ट गरेका हुन् । कु टा ईबाट काफ्ले घाइते भएका छन् । लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्षभन्दा माथिको हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधानविपरीत बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि त नाव भएको हो । सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।

Comments