धादिङ, ७ माघ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दु’र्घट’ना हुँदा एकै ठाउँका ७ जनाको निधन भएको छ। म’दि’राले ल’ठ्ठ परेका चालकले चलाएको ट्रक दु’र्घ’टना’मा परेको घाइतेले बताएका छन् । मंगलबार ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको ढोला मण्डली मन्दिर दर्शन गरेर धादिङबेसी तर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक अ’निय’न्त्रित भई दु’र्घ’टना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दु’र्घ’टना’मा ज्यान गुमाउनेमा नीलकण्ठ नगरपालिका वडा नं २ का सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्बजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, विदुर गुरुङ, तिलबहादुर गुरुङ र पूर्णनारायण श्रेष्ठ रहेका छन्। ‘ट्रकमा क्षमता भन्दा बढी यात्रु रहेको र तीब्र गतिका कारण अ’निय’न्त्रित भई दु’र्घट’ना भएको प्रहरीका प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

दु’र्घ’ट’नामा सामान्य घाइते भएका यात्रु सुरेश गुरुङले भने म’दि’राले ल’ठ्ठ चालकले तीव्र गतिमा गाडी चलाउदा उक्त दु’र्घ’टना भएको जानकारी दिएका छन् । ‘हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पाठीको पूजा (भक्कल) गर्ने प्रचलन छ’ उनले भने, ‘चालक र यात्रुहरु अधिकांशले मा’द’क प दार्थ से वन गरेका थिए।’ दु र्घ टना मा दर्जनौ घाइते भएका छन् । जसमध्ये चालक सहित ५ जनाको अवस्था ग म्भिर छ ।

दु र्घ टना मा ग म्भीर घाइते भएका ११ जनालाई नेपाल सेनाको हेलिकप्टर र ४ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । अन्य घाइते १४ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । ट्रकमा ४४ यात्रु सवार थिए ।

Comments