काठमाडौं । चर्चित नेता तथा बक्ता पुण्य गौतम चितवनको सन्तोश सुनारको घरमा पुगेर सन्तोशलाई सान्त्वना दिदै न्यायको लागि आफुले सहयोग गर्ने र श्रीमतीले कुम्ल्याएर लगेको सम्पती र पैसा फिर्ता लेराउने बताएका छन। उनले सन्तोशको घर खोज्दै गएर सन्तोशलाई न आत्तिन र बाल बच्चाको भविष्यमा लाग्न सुझाव पनि दिएका छन।

भरतपुर बस्ने सन्तोषको श्रीमती बिगत ३५ दिन अगाडी बाट हराएकी थिईन भने श्रीमती प्रमिलालाई र उनी संग बस्दै आएका अर्क सुरेश परियार लाई प्रहरिले समाएर अहिले यो बिषय कानुनी रुपमा अगाडी बढिरहेको छ। त्यस्तै पुण्य गौतमले सन्तोशलाई यस्तो सुझाव दिएका छन। हेर्नुहोस पूरा भिडियो।

Comments