काठमाडौं । अहिले सामाजिक संजालमा तातिरहेको घ टना हो चितवनको सन्तोश सुनार र प्रमिला सुनारको कहानी। श्रीमान सन्तोश बिदेशको 50 डिग्रीको घाममा कमाएको सबै पैसा लिएर र भएको जग्गा पनि लिएर फरार भएकी श्रीमती प्रमिला सुनौल बाट रङेहात पर मान्छे सङ भेटिएपछी अहिले यो कहानिले कानुनी रुप लिएको छ।

त्यस्तै यहि कहानीको बिचार गर्न चर्चित नेता तथा विश्लेषक तथा बक्ता पुण्य गौतम चितवन स्थित सन्तोषको घरमा पुगेर सन्तोष सुनार संग भलाकुसारी गरेका छन। उनले सन्तोषलाई बिहे गर्ने कि नगर्ने भनेर सोधेको प्रश्नमा अब छोराछोरीको भविष्य बनाएर मात्र आफुले यस बारे सोच्ने बताएका छन। थप जानकारी भिडियो बाट हेर्नुहो।

Comments