काठमाडौं, २८ पुष । निर्मलाको ह त्या रा यथाशीघ्र पत्ता लगाई का र बाही गर्नुपर्ने मागसहित ध’र्नामा बसेका अधिकारकर्मीमाथि प्रहरीले बल प्रयोग गर्दा महिला घाइते भएका छन् । प्रहरीले ध’र्नामा बसेका अधिकारकर्मी माथि लाठी चा र्ज गरेको हो ।

निर्मला ह त्या प्र क रण मा दोषीलाई कार बा हीको माग गर्दै जिल्ला अदालत कञ्चनपुर अगाडि अधिकारकर्मी ध’र्नामा बसेका थिए । प्रहरीको ला’ठी चा’र्जवाट धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दलगायत महिला घाइते भएका छन् । नागरिक सं’घर्ष समितिकी अध्यक्ष एवं अधिकारकर्मी मीना भण्डारीले मौन ध’र्नामा बसेका बेला प्रहरीले ध र क पड गर्दै लाठी चा र्ज सहित कु ट पि ट गरेको जानकारी दिइन् ।

प्रहरीको लाठी चा’र्जवापट अधिकारकर्मी चन्दसहित लक्ष्मी मल्ल र आनन्दी राना घाइते भएका छन् । प्रहरीको कु ट पि टबाट चन्दको अवस्था ग’म्भिर छ । उनलाई त्यहाँ स्थित अस्पतालवाट सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि रेफर गरिएको छ । चन्दको टाउकोमा चो’ट ला गेको हो । उनको महाकाली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हा् । प्रहरीको कु ट पि टमा परी चन्दसहित लक्ष्मी मल्ल र आनन्दी राना घाइते भएका उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने अधिकारकर्मीमाथि ला ठी चा र्ज नभएको प्रतिकृया दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले अधिकारकर्मीलाई जिल्ला अदालतमा नबस्न आग्रह गर्दा नमानेपछि हटाउनका लागि महिला प्रहरी परिचालन गरेको भए पनि लाठी चा र्ज नभएको बताए। ‘अदालतको गेटमा नबस्न आग्रह गर्दा गर्दै पनि ती महिलाले सुनेनन्’ चन्दले भने, ‘त्यसपछि महिला प्रहरी प्रयोग गरी हटाइएको हो । उनले बाहिर समाचारमा भनिए जस्तो ध’र्ना स्थलमा केही नभएको बताएका छन् ।

Comments