काठमाडौं, २९ मंसिर । जीउभरि कु टेको निलडाम, लाठीको चो टले बसेको सुम्लो, कु टाइले सु न्निएको अनुहार र शरीर, संवे दनशील अङ्गबाट र गत बगिरहेको देखिन्छ । बोल्न खोज्नुहुन्छ, सक्नुहुन्न । पी डाले बेलाबेलामा बे होस बनाउँछ ।

ग म्भीर घाइते अवस्थामा अस्पताल भर्ना हुनुभएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यतिबेला जीवनसँग सङ्घर्ष गर्दै हुनुहुन्छ । छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिबार उहाँलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराउनुभयो । स्वास्थ्य अवस्था ग म्भीर भएको भन्दै चिकित्सकले उहाँलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् ।

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षघात बिरामी सासू छन् । आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । छोराहरूलाई कु ट पि टबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताउनुभयो । गत शुक्रबार राति सधँै झँै मा तिएर आउने उहाँका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कु ट पि ट गर्न थाले ।

“बुबा घर प्रवेश गरेपछि खुशी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भन्नुभएको थियो, खोइ त ल्याएको भने”, मञ्जुले भन्नुभयो, “कुरा यति थियो, मा दक प दार्थ र गाँ जा से वन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कु टन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कु टाइ खाए ।” मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कु ट पि ट गर्न थालेपछि मञ्जु जोगाउन अघि सर्नुभयो । “कमाएको जति सबै बाहिरै र क्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कु ट्ने,” मञ्जुले प्रति वाद गर्नुभयो ।

बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए । मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाउनुभएको थियो तर र क्सी र गाँ जाको न शामा मा तिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कु टेको देखेर रि स थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईं भने कमाएको सबै र क्सी खाएर उडा उने भनेर करा उनुभयो ।

र क्सी खा एर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोेरालाई छाडी मञ्जुलाई कु टन थाले । ला त, मु क्काले मात्र नभई ला ठीले रातभरि कु ट पि ट गरेको मञ्जुले बताउनुभयो । कु ट पि टबाट मञ्जु बे होस हुनुभयो । सम्पूर्ण शरीरमा निलडाम र चो टप टक लागेको छ । मञ्जुलाई रातभरि बे होस हुनेगरी कु टेका राजकुमार बिहानै फ रार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले आज निय न्त्र णमा लिएको छ ।

सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कु टाइ खाएको बताएकी मञ्जुले गहभरि आँ सु पार्दै भन्नुभयो, “यसपटक बस्नसम्म नसक्ने गरी कु ट पि ट गर्नुभयो ।” ज्यानभरि नै चो टपटकको निलडाम रहेका र र गत बगिरहेको छ । “अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले भन्नुभयो ।

Comments