समाचार संकलनका क्रमका एभिन्यूजका पथरी संवादाता गोपाल काफ्लेमाथी प्रहरीले दु;व्र्य;बहार गरेको छ । शनिवार सुकुम्बासी समस्याका विषयमा रिपोटिङ गर्न पुगेका काफ्लेलाई प्रहरीले भिडियो खिच्दै गरेको मोबाइल खोसेर पे;स्तो;ल नै देखाएको काफ्लेले बताए ।

‘काफ्नो आइडी कार्ड झु;ण्ड्या;एर भिडियो खिच्दै गर्दा हातमा समाएर ताने, मेरो मोबाइल पनि खोसेर पे;स्तो;ल नि;कालेर तँलाइ ठो;क्दि;उँ भिडियो खिच्छस् भन्दै प्रहरीले दुव्र्यबहार ग¥यो । मेरो मोबाइलमा सामान्य क्षति समेत भएको छ । म पत्रकार हो भन्दा पनि प्रहरीले सुनेन ।’ पत्रकार काफ्लेले भने ।
यिनै हुन काफ्लेलाई दु;व्र्य;ब;हार गर्ने प्रहरी ।

दु;व्र्य;ब;हार गर्ने प्रहरीको फोटो भने काफ्लेले खिच्न भ्याएका छन् । आफुँलाई दु;व्र्य;ब;हार भएको भनेर तत्काल डिएसपी दिलिप कुमार गिरीलाई जानकारी गराएपछि इलाकामा आएर निवेदन दिए आफुले विभागीए कार्वाही गर्ने बताएको काफ्लेले जानकारी दिएका छन् । गिरी हिजो मात्रै इप्रका पथरीमा आएका हुन् ।

भिडियो हेर्नुहोस्:

 

Comments