काठमाडौं, १५ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मु द्धामा आफु पनि दोषी देखिए कार वाही भोग्न तयार रहेको दोहोर्याएका छन् । उनले द्ध न्द्धकालका ठूलो घ टनामा संलग्नहरुलाई माफि दिन नहुने बताए । उनले त्यस्ता घ टनामा दोशी देखिए आफु का रवाही भोग्न तयार रहेको बताएका छन् । उनले ह त्या बला त्कार र जघ न्य अप राधमा संलग्नहरुलाई आम माफि दिन नहुने प्रक्ष्ट पारेका छन् । उनी संविधान निर्माणको अगाडी देखि नै सोही कुरामा अडिग रहेको बताए । आफुले नचाहेकै कारण संविधानमा आम माफिको कुरा उल्लेख नगरिएको उनको भनाई छ । उनले जघ न्य अप राधमा संलग्नलाई केही न केही कार बाही हुने बताए ।

१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू कहिल्यै आममाफीको पक्षमा नरहेको बताए । आन्तरिम संविधानका बेलामा ‘द्व न्द्वका बेला जे भयो, भयो अब बिर्सौं’ भन्ने प्रस्तावमा छलफल भएको स्मरण गर्दै उनले आफुले नचाहेका कारण उल्लेख नगरिएको बताए । अन्तर्राष्ट्रिय अनुभव र न्यायको मान्यतालाई मध्यनजर गर्दै प्रत्येक घट नाको छानविन गर्दै सत्य पत्ता लगाउनुपर्ने र मेलमिलापको उद्देश्य राखेर पारिपूरणको वातावरण उनले बताए ।

उनले द्वन्द्वमा ज घन्य अप राध गर्ने दो षीलाई कार वाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेप त्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भने, ‘यस्ता खालका द्व न्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।’

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन वि द्रोही पक्षले निर्म मतापूर्वक ह त्या गरेको थियो । तरिकाले राखेको उल्लेख गर्दै उनले थपे, ‘इतिहासको यो घ टना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मु द्दाहरु छन्, म दोषी भए कार वाही भोग्न तयार छु ।’ दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उनले सबै घट नामा आममाफी होस् भन्ने सोच नभएको बताए ।

Comments