अष्ट्रेलिया : अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो ।

नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे।

। संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा बिवाद रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा झड. स्थिति भएको थियो ।

एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रा;नभिलको घरमा घटना भएपछि घा’ईते भएका ३४ बर्षका युवालाई पा’रामेडि’क्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा नि’धन भएको हो । घा’इते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रा’नभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

स्थानीय प्रहरीले यस घटनालाई घरेलु रुपमा अनुसन्धान गरिरहेको छ । उनीमाथी मु;द्दा दा’यर गर्ने तयारी प्रहरीले गरेको छ । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।

यो पनि :  अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले गरे १.६ अर्ब डलरको योगदान

प्रत्येक वर्ष अध्ययनका लागि अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु जाने क्रम झन् बढेको छ । अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोत अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि हुन् । पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार नेपाली विद्यार्थीहरुबाट अष्ट्रेलिया सरकारले एक अर्वभन्दा बढीको कमाई गरेको देखाएको छ ।

सन् २०१७–०१८ मा नेपाली विद्यार्थीहरूले अष्ट्रेलियाको अर्थव्यवस्थामा १.६ अर्ब डलर योगदान गरेको देखाएको छ। अष्ट्रेलियाको अर्थतन्त्रमा आर्थिक वर्ष २०११–२०१२ मा नेपाली विद्यार्थीहरूबाट ५६७ मिलियन अमेरिकी डलर योगदान गरेका थिए ।

तर, सन् २०१८ सम्ममा आइसक्दा यो रकम बढेर अर्ब नाघेको छ । अस्ट्रेलियाको अर्थतन्त्रमा आर्थिक योगदानका लागि स्रोत देशहरूको पदानुक्रम विगत केही वर्षदेखि स्थिर रहेको छ । चीन,भारतपछि नेपाल आउने गरेका छन् ।

चिनियाँ विद्यार्थीलाई सामान्यतया ‘गुणस्तरीय विद्यार्थी’ को रूपमा लिइन्छ । उनीहरू देशको शीर्ष विश्वविद्यालयहरूमा भाग लिन्छन्। गत वर्ष उनीहरूको योगदान ११ बिलियन डलर थियो जबकि भारतीय विद्यार्थीहरूले ३.७ अर्ब डलर योगदान गरे। पछिल्लो केही वर्षहरुमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अस्ट्रेलिया सबैभन्दा धेरै विद्यार्थी जाने देश बनेको छ ।

Comments