जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको ह त्याका दोषीलाई ज’न्मकैदको फैसला सुनाएको छ ।बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको ह त्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो ।

दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अ’नैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर उनलाई ह त्या गरेका थिए ।

कार्कीको प्र हारबाट घरभित्रै श व फेला परेको थियो । घटना घटाई भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुङ्गा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्या न मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले क्रू’र अमानवीय तवरले या’तना दिएर ह’त्या गरेको कसुरमा आजीवन कारावासको सजाय माग दाबी गरे पनि क्रू’र तरिकाले यातना दिएर ह’त्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्या’नमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा ह त्या गरेको बयान दिएका थिए ।

आफ्नो ई’ज्जत र परिवार त’हसनहस पारेको भन्दै थापाले ओखलढुंगा मोलुङ गाउँपालिका–३ हर्कपुरका कार्कीलाई ह’त्या गरेको फेसबुकमार्फत स्वी’कार गरेका थिए ।उनले लेखेका थिए -“कृपया एकचोटी अबस्य पढिदिनुहोला”,बर्षौदेखी लु’कीलुकी टो’क्दै अरूलाई दु’खपिडा दिदै आईरहेको अ’ण्डरवल्ड ड’गलाई मा’र्दा फा’सीको स’जाय हुनुपर्छ भन्दै बि’ज्ञप्ती जा’री गर्ने राजनितिक दल र आफूलाई समाजसेवी भन्नेहरु, जि’बन नि’र्वाह गर्नको लागी बिदेशी भुमीमा आफ्नो र’गत र प’सिना बे’चीरहेका ब्यक्तीले बर्षो देखि सा’मदाम भे’द प्रयोग गर्दै सु’धरिने अवसर धेरै पटक दि’दा पनि ।

मि’हिनेत गरेर खान खोज्ने एक नि’र्दोष ब्यक्तीको ई’ज्जत संग खे’लबाड गर्दै ब’दनाम गराउदै सिं’ङ्गो परिबार नै त’हसनहस बनाईदिने अनि बर्षो बिदेसमा काम गरेर घर फर्कदा आफ्नो घर जान पनि नसक्ने प’रिस्थिति सृ’जना गर्ने ब्यक्ति र उक्त का’र्यमा स’हयोगी भुमिका नि’र्वाह गर्नेहरू लाई के स’जाय दे सरकार भनेर बि’ज्ञप्ती जा’री गर्छौ ? मलाई फा’सी मात्रै किन त्यो भन्दा पनि क’डा स’जाय दे सरकार हा’सीहासी स्वि’कार्छु तर आफ्नो परिवारको खु’सीको लागी म जस्ता लाखौ युवाहरू बिदेशीयका छन,तिनीहरूकै रे’मीट्यानसले देश च’लेको स’र्वविधीतै छ ।

तिनीहरुकै ई’ज्जत संग खे’लवाड गर्दै बि’नाकारण ब’दनाम गराउदै सिं’गो परिवार त’हसनहस बनाईदिनेलाई के स’जाय दिन्छौ ? हो ओखलढुङगा मोलुङ ३ हर्कपुर निबासी सन्तोष कार्कीलाई अन्तीमपटक बर्षो देखि मलाई दु’खपिडा दिदै ब’दनाम गराईदिनुको कारण सोधपुछ गर्न सम्झाउन भदौ ५ गते उस्को घर पुगेको थिय तर उल्टै म माथि हा’तपात गर्नपुग्दा धा’रीलो ह’तियार प्रयोग गरीअ’न्तिम वि’कल्प स्व’रुप उस्लाई द’ण्ड दियकैहु, स’त्यतथ्य को बास्तबिक कारण उस्कै मुखबाट जान्नकै लागी उस्को शरिरमा आबस्यक भन्दा धेरै प्र’हार गरेकै हु र म’र्नेबेलामा उस्ले आफ्नो ग’ल्ती स्वि’कार गरदै भनेका केहि शव्दहरू स’मावेस गराईन ।

मेरा सवै बि’कल्पहरू अ’सफल हुन पुग्दा द’ण्डलाई नै मेरो अन्तिम बिकल्पको अ’स्त्र बनाउन पुग्दा म बाट ग’ल्ती भयकै हो। ग’ल्ती गर्ने जो कोही कानुनको भागीदार बन्नैपर्छ त्यसैले म पनि छिटो भन्दा छिटो उ’चित स्थानपर कानुन समक्ष आ’त्मस’मर्पण गर्ने छु ।”के सोचेर अगाडी बढीरहेको थिय तर आज मेरो जिवनलिला नै समाप्त गरीदिय ष’डयन्त्रकारीहरूले” ।

Comments