बाग्लुङ जिल्ला जौमुनि नगरपालिका वडा न ७ ललित कुमार थापाका १७ महिनाका छोरा कौशल थापाको निधन भएको छ परिवारका अनुशार उनको दाहिने काखीमा पिलो आएका कारण पोखराको फिस्टेल हस्पिटलमा भर्ने गरेका थिए ।

परिवारका अनुशार जब नर्षले औ’सधि दिइन बालकको शरीर भरि ए’लार्जी भयो सामान्य आवस्थामा रहेका कौसल निलो हुदै गए। मृ तक कौसल थापाको बेड नजिकै रहेकी अर्की बिरामीका अनुशार औ’सधी चढाएपछी शरीर भरि चाला उठेर बच्चा आतिएको बताएकी छिन । पहिलो सन्तानको रुपमा रहेको छोरा गुमाएपछी वि’छिप्त  बनेका आमाअस्पतालको लापरबाहीका कारण निधन भएको बताएकी छन ।

 

उता उनका श्रीमान अर्थात् मृ तकका बुबा ललित मु’र्छा परेर बोल्न सक्ने अवस्थामा थिएनन। बिरामीसङ संगै रहेकी नजिककी आफन्त सामँन्य अवस्थाको छोरालाई अस्पतालले यस्तो हालत बनाइदिएको बताउछिन ।

बिरामी सि’किस्त परेपछि मणिपाल अस्पताल पुराईएको थियो तर अस्पताल पुग्दा बिरामीलाई डाक्टरले मृ’त घोषणा गरिसकेका थिए । हेर्नुहोस भिडियो यो कहा’लीला’ग्दो घटना अस्पताल पुग्दा जे देखियो आज अस्पताल प्रशासनको परिवारसंग छलफल गर्ने तयारी छ ।

Comments