काठमाडौं । एक जना चर्चित पाकिस्तानी गायिका रावी पिडजाराको न ग्न तस्बिर र भिडियो लिक भएको छ ।  टोय खेलाएको उक्त भिडियो अहिले युट्युवमा प्रशस्त मात्रामा हेरिन थालिएको छ ।

उनी आफैंले बनाएको उक्त भिडियो खुसीका लागि बनाएको प्रतिक्रिया दिएकी छन् । यो भिडियो बनाएको मोबाइल उनले बेचेकी थिइन् । रिकभर गरी भिडियोलाई इन्टरनेटमा हालिएको जनाइएको छ ।

कतिपयले भने उनका प्रेमीले उक्त भिडियो लिक गराएको उल्लेख गरेका छन् । भिडियो बाहिर आएपछि गायिका पिडजाराले भने ध म्क्याउनेले बे इज्जत गरिदिएको जनाएकी छन् ।

पाकिस्तानी टेलिभिजन च्यानल जीओ टिभीका अनुसार यो विषयमा रबीले शनिबार फेडरल इन्टेस्टिगेशन एजेन्सी (एफआईए) मा उजुरी दिएकी छन्। यी पाकिस्तानी मोडल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बेला बेलामा ध म्की दिने गरेकी छन्।

उनको निजी फोटो सार्वजनिक भएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको भिडियो र फोटो एक व्यक्तिले सामाजिक सञ्जालमा भाइरल बनाएका थिए एजेन्सी

Comments