केहि समय अगाडी भविष्यवाणी गर्दै अपबाह फैलाएको आरोपमा पक्राउ परेका आफुलाई ज्योतिषी भन्ने अर्जुन क्षेत्रीले फेरी पनि अर्को भबिष्यवाणी गरेका छन।देशमा फेरी एक ठुलै नेताको मृत्यु हुने देखि देशमा फेरी अर्को अनिष्ठ हुने सम्मको उनको एक जिकिर छ।

उनि भन्छन’नमिले फेरी जेल जान तयार छु’।प्रहरीको खोजि सुचिमा रहेको केहि समयपछि नै पक्राउ परेका अर्जुन क्षेत्रीको विश्वास गरेर जाने अहिले पनि उतिकै नेपालीहरु रहेको उनको भनाई छ।उनले यस अगाडी रबि लामिछाने जेल पर्ने समेत भनेको जोकिर गरे।हेरौ भिडियो:

Comments