पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।बिक्रम बाईक दुर्घटनामा पुगेर पुरै शरीर नचल्ने एक पिडित व्यक्ति हुन् भने उनको स्याहार गर्दै आएकी मनु उनकी श्रीमती हुन्।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन।

सुख पाउँला भनेर एउटी आमाले निकै दुख गरेर छोराछोरी स्याहार्छिन । छोराछोरीको भविष्य हेरेर उनले दुखजिलो गर्छिन । अर्काको मेलामा जाँदा अरुले खाजा खान भनेर दिएको मकै पनि पोल्टामा बोकेर घर लिएर आएर छोराछोरीलाई खुवाउँछिन् । आफुले एक अक्षर पढेकी छैनन् तर पनि त्यस्तो दुख सहेर छोराछोरीलाई पढाउँछिन् ।

गाउँमा विपन्नताले बस्न नसकेर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया जान्छन् । श्रीमानले पैसा पठाउलान् र गाउँमा ऋण तिरौंला भनेर आश गरेर बसेकी उनै श्रीमतीको कानमा पर्छ श्रीमान मलेसियामै दुर्घटनामा पर्छन । सबै पीडा सहेर छोराछोरीको मुख हेरेर बसेकी हुन्छिन् तर त्यही छोरा पनि जवान भएपछि उनै आमाले सहारा बन्नुपर्ने अवस्थाको हुन्छ । रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ।हेरौ यो भिडियो कुराकानी जसलाई यो पटक कमल सरगमले सहयोग पनि गरेका छन:

Comments