इटहरी – सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृ त भेटिएका छन् । श्रीमान् झु ण्डि एको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको श व बाकस र बोरामा हा’लिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको ह त्या गरेर आफू पनि झु न्डि एको प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार सुरुमा गाउँलेले राजेशलाई झु ण्डि एको देखेपछि अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृ त घोषित गरेपछि श व घरमा लगिएको थियो र श व बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृ तककी श्रीमती पुनमको श व भेटियो ।

६ वर्षीया छोरी स्वस्तीकाको श व पनि बोरामा हालेर मुख बाँ धेको अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार श्रीमतीको टाउकोमा चो ट छ भने छोरीको घाँ टी च्या पेर ह त्या गरिएको देखिन्छ ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मा रेर दिउँसो राकेश झु न्डि ए को हुनसक्ने बताइएको छ । राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दशैको टीका लगाउन माइत हिँडेकी श्रीमती, श्रीमानको यसरि भयो बाटोमै दुखद निधन

दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको श व फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका श व फेला परेका हुन्। खोला तर्ने क्रममा बगेर निधन भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै श व खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृ तकको श व खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृ तक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर निधन भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। श व डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ।

Comments