एजेन्सी-अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमुर खान जन्मपछि नै बेला बेला विभिन्न कारणले चर्चामा आइरहे । विभिन्न कारणले चर्चामा आइरहने तैमुर फेरी यति बेला अर्को कारणले चर्चामा आएका छन् ।

 

पत्याउनुहुन्छ सैफ र करिनाका छोरा तेमुरको सुरक्षाका लागी मा ५ जना त बडिगार्ड नै राखिएको छ । तैमुर उनीहरुसँगै हिँड्छन्। भारतिय मिडियाका अुसार उनको लागी स्कुलमा फि मात्र ५ हजार भारु तिर्ने गरिएको बताइएको छ ।

सामाजिक संजालमा बेला बेला छाइरहने तैमुरले लगाएको लुगाको मुल्यकारण यतिबेला उनी सामाजिक संजालमा छाएका छन् ।मुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो ।

Comments