कुनै अपराधीलाई दण्ड दिनु कानूनको काम हो भीडको होईन । जब अदालतको ठाउँमा भिडले न्यान दिन थाल्छ त्यो निकै दर्दनाक हुन सक्छ । हालसालै यस्तै एक घटना घट्यो जहाँ भीडले आपराधिक वा शंकाको आधारमा एक मानिसलाई कु’टपिट गरेका छन् ।

यस घटनाका बारेमा थाहा पाउँदा तपाइको होस पक्कै पनि उड्छ होला ? भीडले न्याय गरेको सबैभन्दा नयाँ मामला मेक्सिको सिटीबाट आएको छ । यहाँ एक बलात्कारीलाई दिएको सजाय सुन्दा मात्रै पनि तपाईको सास रोकिन सक्छ । यहाँ एक ३० वर्षका व्यक्तिमाथि बला’त्कारको आरोप लागेको थियो ।

गत महिना मेक्सिको सिटीमा एक महिलालाई यी पुरुषले बला’त्कार गरेको आरोप लगाइएको थियो । कानुनले संदिग्ध अपराधीलाई सजाय दिनु भन्दा पहिले नै भीडले कानून आफैं हातमा लिएर न्याय गरेका हुन् । भिडमा गरिएको न्यायको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोको आधारमा कुरा गर्दा बला’त्कारमा संलग्न भनिएका संदिग्धको भिडले लुगा फुकाल्यो अनी त्यसपछि हतकडी लगाए । अब भिडले जे गर्यो त्यो नै सबैभन्दा खत्तरा हो । त्यसरी बाँधेर उनीहरुले ति व्यक्तिलाई विश्वको सबैभन्दा खतरनाक कुकुर पिटबुललाई टो’क्नलाई दिए ।

यस आक्रमणको क्रममा कुकुरले ति व्यक्तिको निजी भागलाई यति क्षति पुर्यायो कि संदिग्ध अ’पराधी न’पुंसक बन्न पुग्यो । यद्यपि यो आ’क्रमणको क्रममा अभियुक्तले स्पेनी भाषामा पीडाले कराउँदै भनिरहेका थिए, ‘यो रोक्नुहोस्, मलाई छोडनुहोस् ।’ त्यस व्यक्तिले आफैंलाई छोड्नको लागि आग्रह गर्यो तर त्यसले भीडले छोड्न मानेन ।

हमला गर्ने गिरोहका एक सदस्यले घटनाको भिडियो पनि बनाउन भ्याएका रहेछन् । यद्यपि यो स्पष्ट हुन सकेको छैन कि संदिग्ध ब’लात्कारी कुकुरको आक्रमणबाट बाँचेका छन वा म’रिसके । मेक्सिको सिटीको स्थानीय मिडियाका अनुसार बितेका केही वर्षदेखि आ’पराधिक गि’रोहको घटनामा वृद्धि भएको छ । एजेन्सी

Comments