काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक जोडी मृ त फेला परेका छन्। मोरङ पर्वत गेष्टहाउसको कोठा नम्बर १११ मा चितवनका यमहादुर मगर (वर्ष ३७) र मकवानपुरकी सविना बजगाई (वर्ष ३०) मृ त फेला परेका हुन्। महिला खाटमा र पुरूष भुईंमा लडेको अवस्थामा फेला परेका हुन्। दुबै जनाको श वकाे माथिल्लाे भाग न’ग्न अवस्थामा रहेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबै विवाहित भएपनि श्रीमान श्रीमती हाेइनन्।

महिलाको माइत काभ्रे तथा घर मकवानपुर भएको बताइएको छ। उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्।उनी बालाजु बाइसधारामा खाजा पसल चलाएर बसेकी थिइन्। युवतीका परिवारका सदस्य प्रहरी सम्पर्कमा पुगेका छन्। युवाकाे फाेन लक हुँदा सम्पर्कमा समस्या भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार, उनीहरु मंगलबार राति ११ बजे होटलमा बसेका थिए। दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा न ग्न अवस्थामा मृ त भेटिएका थिए। कोठामा म’दिराका बोतलहरु पनि बरामद भएका छन्। उनीहरुको मृ त्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईले घ टना आ’त्मह’त्या हाे वा ह’त्या पाेष्टमार्टम नगरी भन्न नसकिने बताए। उनले काेठामा भेटिएका खाना परिक्षणका लागि संकलन गरिएकाे बताए।

काेठामा दुबैले बाेमिट गरेकाे र खाना छरिएकाे अवस्थामा छ। उनले काेठामा भेटिएका खाना परिक्षणका लागि संकलन गरिएकाे बताए।प श;व पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ। मृ तकका आफन्त आएपछि श व पाेष्टमार्टम गरिने प्रहरीले जनाएकाे छ।

Comments