काठमाडौँ । चर्चित फेसरिडर अर्जुन क्षेत्री पछिल्ला दिनमा फेरी एक पटक चर्चामा आएका छन् । भुकम्प सम्बन्धि अफवाह फैलाएको आरोपमा पक्राउ परेर १३ दिन हिरासतमा बसेर रिहा भए लगत्तै अर्जुनले चर्चित पत्रकार रवि लामिछानेको जीवनमा आइपर्ने नराम्रो समयको भष्यिवाणी गरेका छन् ।

अर्जुनले रविलाई सुझाव दिँदै मुद्धा मामिला लगायतका विषयमा पर्ने अप्ठ्यारोका बारेमा भविष्यवाणी गर्दै सर्तक रहन आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । जुन स्टाटस आँफुले गरेको भविष्यवाणी मिलेको फेसरिडर क्षेत्रीको दाबी छ । उक्त स्टाटसमा अर्जुनले केही अन्य रहस्यहरु पनि खोलेका छन् । उनको स्टाटस ५ लाख बढीले हेरेपछि हामीले अर्जुनसँग अन्तरवार्ता लिएका छौँ । अर्जुनसँगको कुराकानी हेर्नुहोस् जस्ताको त्यस्तै

Uzbekistan’s national volleyball team arrives Nepal
The national volleyball team of Uzbekistan has arrived Kathmandu to participate in the SCV Central Zone Male Volleyball Competition to be kicked off from tomorrow. Volleyball teams from other participating countries have already arrived to vie in the Competition will be held from August 19-24.

Nepal is organizing the event for the first time where seven countries from SAARC-member countries are competition including Nepal as well as from Kyrgyzstan, Turkmenistan and Uzbekistan. Nepal is in group A along with Kyrgyzstan and Maldives while Turkmenistan, Bangladesh, Uzbekistan and Afghanistan are in group B.

Nepal will face Kyrgyzstan tomorrow while Afghanistan and Turkmenistan. Bangladesh and Uzbekistan will play on Monday evening.
All matches will be held in the Army Physical Training and Sports Centre at Lagankhel in Lalitpur.

Comments