योगेन्द्र योगी दोहा : कतारमा नेपाली कामदार माथि भएको झ*डपमा एकजना नेपालीको मृ८त्यु भएको छ। बंगलादेशका नागरिकले नेपाली बिच झ*गडा हुँदा हति*या*रले गरेको आ८क्रम८णबाट पाँचजना नेपाली नागरिक घा*इते भएको बताइएको छ। नेपाली नागरिकको पर्स खोख्न खोज्दा झ’गडा भएको र ६ जना नेपालीमाथि बंगलादेशी नागरिकको समूह जाइलागेको बताइएको छ। कतारस्थित नेपाली राजदूतावासले भने घ*टनाको पुष्टि गरे पनि कसले गरेको भन्नेबारे उल्लेख गरेको छैन।

वि*वाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरूको समूह मिलेर ६ जना नेपालीमाथि आक्र ..मण गरेको बताइएको छ। कतारको जैदा पार्कमा मंगलबार साँझ भएको हो। सुनसरी जिल्ला हरिनगर गाउँपालिका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको ज्यान गएको हो। घा*इते उमर अन्सारीको अवस्था ग*म्भीर रहेको बताइएको छ। कतारस्थित नेपाली राजदूतावासले घा*इते उमरको इमाद अस्पतालमा उपचार भइरहेको जनाएको छ।

घाइ*तेहरू इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था खत*रामुक्त रहेको बताइएको छ। अन्य घा*इतेहरू अकबर मियाँ र महसुद अन्सारी भने उपचारपछि दूतावासको पहलमा आफ्नो कम्पनी फर्किएको बताइएको छ। उनीहरूलाई कतारको प्रहरीले हिरा*सतमा पनि लगेको दूतावासले जनाएको थियो। उक्त घट*नाको कतारको प्रहरीले अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। उक्त घ*टनाका दोषीलाई कानुनी कार*बाहीका लागि नेपाली दूतावासले आवश्यक पहल गरिरहेको पनि जानकारी दिएको छ। कतारमा रहेका नेपाली नागरिकहरूलाई दूतावासले अत्यावश्यक कामबाहेक अन्य बेला अनावश्यक भिडभाड हुने ठाउँमा नजान र जानैपर्ने अवस्था आएमा सचेतता अपनाउन पनि आग्रह गरेको छ। हेर्नुहोस् विज्ञप्तिः

Comments