एजेन्सी । कस्मिरमा भारतीय सेनासंग गो’ ली हा’ना’ हा’न भएको छ । घटनामा ८ जनाको ज्यान गएको छ । कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय सेनासँग भि’ड’न्त भएको हो । पाकिस्तानको समाचार एजेन्सीका अनुसार पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले सो कुराको पुष्टि गरेका छन् । उनले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो घ’टनामा तीन जना पाकिस्तानी सेनाले समेट ज्या’न गुमा”एको उल्लेख गरेका छन् । घ*टनाको पुष्टि गर्दै सैनिक प्रवक्ताले घट*नामा ज्या*न गुमाउने मध्ये तीन जनाको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

उनका अनुसार ज्या*न गुमाउने पाकिस्तानी सेनामा नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको हुन् । घट*नाको वि*रोध गर्दे भारतीय सेनाले जम्मु कस्मिरको घट*नावाट ध्यान अन्यत्र मोड्न यस्तो गरेको प्रतिकृया दिएका छन् । उनले पाकिस्तानी से*ना विरुद्ध पाकिस्तानी सेनाले पनि प्रभावकारी ढंगले आ’क्र*मणको जवाफ दिएको भन्दै प्रतिकृया दिएका छन् । उनले घ*टनामा पाँच भारतीय सैनिक मा*रिएको जनाएका छन् ।

उनले अन्य धेरै घाइ*ते भएको पनि दावी गरेका छन् । सामाजिक सञ्जाल मार्फत पाकिस्तानी सेना प्रवक्ताले बंक*रहरू ध्वस्त पारिएको र अहिले पनि त्यो क्षेत्रमा आ*क्र*मण भइरहेको उल्लेख गरेका छन् । यसअघि गत अगष्ट ५ मा भारतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेर जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित क्षेत्रमा बाँडे पछि त्यहाँ समस्या उत्पन्न भएको हो ।

Comments