गौशालामा एक अचच्मको अनुहार भएकी महिला भेटिएको छिन् ।कुमारी सुवेदी नाम गरेकी ति महिलाको अनुहार झट्ट हेर्दा मानिसहरु तसिृने खालको रहेको छ । किनकी उनको अनुहार पनि त्यस्तै असामान्य खालको नै छ । उनको छ वर्षको उमेर देखी नै अनुहार सुनिदै गएर अहिले यो स्थितिमा पुगेको हो कुमारी २० वर्षकी पुग्दा सम्ममा अनुहार बढेपनि अहिले भने नबढेको बताउछिन् । उनी अहिले ८२ वर्षकी आमालाई पालेर आमासँग बस्छिन् ।

आफुहरु कहिले खुसी सुखमा नबाचेको कुमारी अमा सुनाउछिन् ।आमा भन्छिन् मलाइ छोरीले नै पालेकी छन् । भन्छिन् मेरी छोरीलाई देखेर डराउछन नरमाइलो लाग्छ । आमा भन्छिन् मेरी छोरी राम्री भइदिएको भए छोरी ज्वाइ नाती नातीना देख्न मन भएको तर त्यो कर्ममा नभएको बताउछिन् । भिडियो

Comments