काठमाडौं, २८ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा ससुराली आएको ज्वाईले उप’ध्रो मच्चाएका छन् । उनले ससुरालीमा रहेका परिवारका सदस्यलाई धारिलो हतियार प्र८हार गरेर घाइते बनाएका छन् । खुकुरी प्रहा८रबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रुहार गरेका थिए। खु’कुरी प्रहाुरबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घा’इते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खु’कुरी प्र’हार गरेर तीनैजनालाई घा’इते बनाएपछि उनी फुरार छन्। घा’इते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झ’गडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झुगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई ख’कुरी प्र’हार गरी भागेका छन्। फ’रार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Comments