नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छु*री प्र*हार गरि ह*त्या गरेको छ ।मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको ह*त्या गरेको हो ।

लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छु*रा प्र*हार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्र*हार गरेको बताएकि छिन । श्रीमानको ह*त्या लगतै प्रहरीले शिलालाई नियन्त्रणमा लिएको छ । हेर्नुस भिडियो

Comments