यौ८नकर्मी महिलालाई पठाएको म्यासेज भुलवस आफ्नै छोरीलाई पुगेपछि के हालत भयो होला रु हालै अमेरिकामा एक महिलाले आफ्ना श्रीमानको त्यस्तो हर्कतका बारेमा ब्लगमार्फत बताएकी छन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमान्ले आफ्नी छोरीलाई निकै अ८श्लील म्यासेज पठाएका थिए । ती व्यक्तिले यौ८नकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ ।

म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन् । आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् । ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौ८नकर्मी महिलालाई यो म्यासेज लेखेका थिए ।

म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो । यसबाहेक म्यासेजमा ती दुई यौ८नकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो । यो सबै १४ वर्षकी छोरीले पढिन् ।

आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डि८प्रेसनको शि८कार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ । –एजेन्सीको सहयोगमा

Comments