एजेन्सी । अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्त नका कारण चर्चित छिन् । उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेर्याइ गर्छन् । कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्त न ।

कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्त न मोडिफाइ गरिरहेकी अलेग्राले स्त नको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ । आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्त नका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

अन्नी हकिन्स टर्नर जसले स्त नकै कारण बडीगार्डराखिन्
५० किलो तौलको वक्ष स्थल भएकी अन्नी हकिन्स टर्नरले आफ्ना वक्ष स्थलको सुरक्षाका लागि निजी सुरक्षागार्ड नियुक्त गरेर सबैलाई चकित तुल्याएकी छिन्। चिकित्सकहरूले भने टर्नरको स्त न यति धेरै ठूलो हुनुको कारण उनलाई गिगान्टोमास्टिया भन्ने रोग लाग्ने भएको बताएका छन्।

ठूला वक्ष स्थलका कारण धेरै मानिसले आफूलाई पछ्याउने र त्यसका कारण आफू असुरक्षित भएको भन्दै टर्नरले सुरक्षागार्ड नियुक्त गरेको बताएकी छिन् । टर्नरले ठूलो स्त नकै कारण गिनिज बुकमा नाम मात्र लेखाएकी छैनन्, ती भारी भरकम स्त नले उनलाई धेरै कामसमेत दिलाएका छन्। दुई सन्तानकी ५३ वर्षीया आमा टर्नरले आफू दसौँ लाख महिलामध्ये एक भएको कुरा सगर्व बताउने गरेकी छिन्।

Comments