चितवन, भरतपुरकी स्नेहा क्षेत्रीको आवाज सुन्ने बित्तिकै जो कसैको मन पनि पग्लिन्छ । उनको आवाजमा जादु छ । समिक्षाको आवाजले उनी भविष्यमा ठुलो गायिका हुने सँकेत गर्दछ । एसइइ दिएकी स्नेहा मात्र १६ बर्षकी भईन् । उनले गाएको गीतहरु सुन उनी कुनै चलेको गायिकाहरुको भन्दा कम गाउँदिनन् भन्ने भान हुन्छ ।

स्कुलमा हुने कार्यक्रम र अन्य केहि स्टेज कार्यक्रमहरुमा गीत गाएकी स्नेहालेले त्यहाँ बाट नसाचेको प्रतिक्रिया पाउँछिन् । उनको गीत सुनेर सबैले वान्स मोर भन्ने गरेका छन् । भविष्यमा पनि गायिका बन्ने सोच राखेकी स्नेहा अबको सिजनको नेपाल आईडल भिड्ने तयारीमा छिन् । भिडियो हेर्नुस ।

Comments