काठमाडौं, ६ साउन । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्धमा दरार आएपछि उनीहरुको सम्बन्धका बारेमा निकै चर्चा चलेको छ । शिल्पाले अहिले छबीसंग डिभोर्सको फाइल दर्ता गरेकी छन् । यही बीचमा छवीको पहिलो श्रीमती हेमा ओझाले छबी र शिल्पा दुवैजनालाई बहुविवाहको मुद्दा दर्ता गराएकी छन् । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिए पछि घटनाले नयाँ मोड लिएको छ । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् ।

यो समाचार अहिले सामाजिक संजालमा भाइरल भएका बेला यता राजेन्द्र खड्कीले पनि छवी र रेखाको बारेमा अहिले सम्म बाहिर नआएका कुरा खोलेका छन् । उनले एक युटुवमा अन्तर्वार्ता दिदै भनेका छन् छविले रेखाले बच्चा जन्माउछु भन्दा १० लाख जम्मा गर अनि मात्र बच्चा जन्माउन रेडी छु भन्दै रेखालाई जवाफ दिएको कुरा खुलासा गरेका छन् । छवीसंग बिहे गर्नु भनेको सेनामा छेत्रमा स्थापित हुन् नै युवतीहरु मरिहत्ते गरेको कुरा पनि उनले प्रस्ट पारेका छन् । उक्त अन्तर्वार्ताको भिडियो हेर्नको लागि तल हेर्नुहोला भिडियो

Comments