पछिल्लो समय बाल गायकहरुले गायका गीतहरुले नेपाली दर्शकमाज राम्रो छाप छोडेको छ बाल गायकहरुले गायका जीवनको सु:ख दुःखमा आधारीत गीत हरुले दर्शकहरुको मन जीत्न सफल भयको धेरै रेकर्ड हरु छन् बाल गायक असोक दर्जीले गायका सबै गीत हीट छन् यसै बीच अर्का बाल गायकप्रशन्न पाठकले नयाँ गीत मर्ने एउटै बाटो हुन्छ बोलको गीत बजारमा ल्यएका छन् उक्त गीतमा समीप नीरौला प्रशन्न पाठक रबीन पौडेल मीलन कडेलको अभिनय रहेको छ भने उक्त गीतलाई मीलन कडेलले लेखेका हुन् गीतले गरीब परीवार हरुको कथा बस्तु उठायको छ गरीब बाउ छोराको कथा समेटियको यो गीतमा बुवाको भुमीका चर्चित मोडल समीप नीरौला छन् भने छोराको भुमीका प्रशन्न पाठक आफैले अभिनय गरेका छन् अभीनयमा पनि पोक्त बाल गायक प्रसन्न पाठकको यो पैलो गीत हो

प्रशन्न पाठकको आवाज नीकै राम्रो लागेपछी उक्त गीतलाई समीप नीरौलाको लगानीमा तयार पारीयको हो गीतको सब्दले सबैको मन छुने र भीडीयोले सबैलाई भावुक बनाउने समीप नीरौला बताउँछन् भीडीयो हेर्नुस्

Comments