केही दिन यता भक्तपुर् को घटनाले सामाजीक संजाल ततायाको छ आफ्नो प्रेम सम्बन्ध सफल पर्न अथवा सम्पतिको लोभले आफ्नै आमा मार्न लगाउने इश्वोरी भट्टराई लगाएत उनले खटाएका अपराधी अहिले पुलिस हिरासतमा छन्  बिगत केही वर्षा देखि नौशाद सित प्रेम सम्बन्धमा बस्दै आएकी इश्वोरी भट्टराई बिबाहहित हुन् र उनको ४ बर्षको छोरा पनि रहेको छ

उनको श्रीमान् सितको सम्बन्ध पनि राम्रै भएको उनका श्रीमान् सोनाम थापा मगर बताउछन् यहि घटनाको बिसयमा अन्तरबार्ता दिने अथवा यो घटनाको बिसयमा बोल्ने छिमेकीहरु आफुलाई असुरक्षित महसुस गरेको बताएका छन्  प्रहरीलाई हत्यार हरु चिनाउन मदत गर्ने छिमेकीहरु आफु निगरानीमा परेको अथवा आफुलाई केही गर्छन् कि भन्ने डर र त्रासमा बस्दै आएका छन्  एक समीर नामका ब्यक्ति सित आफुलाई डर भएको एक छिमिकी दिदी बताउछिन्  दिदी घटनाको प्रतक्ष्यदर्शी र प्रहरीलाई मदत गर्ने यी दिदी संग को पुरा भिडियो हेर्नुहोस

Comments