पछिल्लो समय आम युवा पुस्ता स्वदेशमै केही गर्नका लागि राम्रो आम्दनीको बाटोहरु हेरिहरेका छन् । तर भरपर्दो योजनाहरु बनाउँन नसक्दा अन्ततः विदेश पयालन हुन बाध्य पनि छन् । तर पनि पैसा कमाउनकै लागि अलिकति दिमाग लगाएर व्यवसायिक पाटो खोज्ने हो भने यहाँ केही कुराको कमी छैन । भन्छन् नेपालमा पैसा हावामा उडिरहेको तर टिप्न जानेको छैन ।

तर त्यही भीडमा स्वदेशमै केही गरौं भन्ने युवाको भीडमा गतिलो उदारण हो केबि चौहान । उनी नेपाल आर्मीमा जागिर गर्थे, रिटर्ड भए पछि उनी कम्पनी खोलेरै पानी वेच्न थाले । आखिर पानीको बजार कस्तो छ त ? उनै पानी व्यवसायी चौहनसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

Comments