ताजा खबर । शंकर अधिकारी घायलको निर्देशनमा एक अलग पहिचान बोकेको भिडियो रिलिज भएको छ। सन्ध्या म्युजिकको प्रस्तुतिमा ज्योती मगर र पुस्कर सुनुवार को आवाज ,राजेन्द्र बजगाइको गीत, संगीत ,रामेस्वर हुमागाइको छायांकन , क्रान्ती केसि को नृत्य र सम्पादन रहेको भिडियोमा दुर्गेस थापा र चन्दा दहाललाई  प्रस्तुत गरिएको छ। भिन्न लोकेसन र केहि भिन्न तरिकाको भिडियो बनेको छ।

 

Comments