ताजा खबर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वुद्धको भूमि भएको दावी पुनः दोहोर्याएका छन् । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भारत र भियतनामलाई बुद्ध र बुद्धत्वले जोडेको वताउदै बुद्धको धर्तीको रुपमा भारत भियतनामी नागरिकको स्वागत गर्न सदैव तयार रहेको बताएका छन् ।

भिडियो हेर्नुहोस 

Comments