ताजाखबर। साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।

तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् ।

विस्तृत थाहा पाउन भिडियो हेर्नुहोस्:

Comments