ताजाखबर। चलचित्र ‘वीर विक्रम’ले सफलताको स्वाद चखाएपछि निर्देशक मिलन चाम्सले नयाँ चलचित्र बनाउने भएका छन् । उनले ‘ह्याप्पी डेज’ नामक चलचित्र निर्देशन गर्नेछन् ।

सम्पूर्ण छायांकन लण्डनमा हुने यो चलचित्रमा दयाहाङ् राई र प्रियंका कार्कीको प्रमूख अभिनय रहनेछ । चलचित्र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ ।

चलचित्रलाई वीपी खनाल र नरेश शर्माले बनाउन लागेका हुन् ।

Comments