ताजा खबर नेपालगंज, २७ चैत्र  । ऋतिक रोशन र कंगना रनौत बिचको कानुनी लडाई अझै गम्भीर मोड लिइसकेको छ । केहि समय अगाडी यो लडाईको  फैसला अदालतको बाहिर नै हुने अनुमान गरिएको  थियो, तर अहिले यस्तो अवस्था रहेको छैन किनभने कंगनाले ऋतिक र उनको टिमको विरुद्ध  आफु पर्ति दुष्प्रचारको उजुरी दिएकी छिन् ।

141211063619_hritik_roshan_kangna_ranaut_624x351_hoture
मिडियामा यो खबर आएको थियो कि कंगनाको साथमा जानकारी छ, ऋतिक रोशनको अकाउन्ट ह्याक  गरेर कसैले कंगनालाई इमेल पठाएको थियो  कंगनाको बिषयमा उनको वकिल रिजवान सिद्दिकीले भने, “यस्तो कुनै लेपटपको बारेमा हामीले जानकारी छैन, यो सबै भर्मको स्थिति बनाउनको लागि फैलाइएको हो ” रिजवान को भनाइ अनुसार ” केहि मिडियाका व्यक्तिले गलत जानकारी दिएर यो केस को ‘मिडिया ट्रायल’ गर्न चाहिरहेका छन् ।

151216062456_kangana_ranaut_02_624x351_bbc

कंगना र ऋतिक को बीच लडाई बड्दै अहिलेको अवस्था यस्तो लागेको छ कि  ऋतिक र उनको टिमको साथमा अब कानुनी पेश खतम भएको छ र उनि यो मामलालाई अर्को दिशातिर लागिरहेका  छन्” । कंगनाको बयान  अनुसार यो संकेत मिल्छ कि उनि ऋतिक रोशनको बिरुद उजुरी गर्न सक्छिन ऋतिकले  यस मामलामा कंगनाको बहिनि रंगोलीलाई  पनि  साथमा लिने कोशिस गरेका थिए ।

160111060552_hritik_roshan_new_02_624x351_bbc

एजेन्सीको सहयोगबाट

 

 

Comments