काठमाडौं, ६ बैशाख-
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली क्रिकेटर शरद भेषवाकरले पनि अर्धशतक पूरा गरेका छन् । उनले ७३ बलमा ४ चौका हान्दै अर्धशतक पूरा गरेका हुन् ।
यता कप्तान पारस खड्काले भने ७४ बलमा ८४ रन बनाएका छन् ।

Comments