काठमाडौं, ६ बैशाख-
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ४५ बल खेल्दै अर्धशतक पुर्याएका हुन् ।
दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएसँगै आशा र भरोसाका केन्द्रविन्दू बनेका खड्काले निकै टिकेर खेलिरहेका छन् ।
पारसको अर्धशतकसँगै दर्शकहरु खुशीले चिच्याएका छन् ।

Comments