काठमाडौं, ६ बैशाख-
नामिबियाको सातौंं विकेट झरेको छ । पछिल्लो विकेट सन्दिप लामिछानेले लिएका हुन् । नामिबियाले ४३ औं ओभरको खेल सकिँदा १ सय ७० रन जोडेको छ ।

Comments