काठमाडौं, ६ बैशाख-
नामिबियाको छैठौं विकेट झरेको छ । पछिल्लो विकेट शक्ति गौचनले लिएका हुन् । नामिबियाले ३९ औं ओभरको खेल चलिरहँदा १ सय ३४ रन जोडेको छ ।

Comments