काठमाडौं, ६ बैशाख-
नेपालले नामिबियाविरुद्धको खेलमा ५ विकेट लिन सफल भएको छ ।
सागर पुनले दुई, वसन्त रेग्मीले २ तथा सन्दिप लामिछानेले एक विकेट लिएका हुन् । २८ ओभरको समाप्तिमा नामिबियाको १ सय १४ रन ।

Comments