काठमाडौं, ६ चैत । सँधै राजनितीक क्रियाकलापमा संलग्न प्रधानमन्त्री ओली आज  आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको  दोस्रो खेल हेर्न किर्तिीपुर मैदानमा पुगेका छन् ।

नेपाली खेलाडीलाई उत्साह र हौसला प्रदान गर्न प्रम ओली मैदानमा नै पुगेका हुन् । साडे ९ बजेबाट सुरु हुने खेलमा आज शनिबारको भन्दा पनि धेरै दर्शक मैदान प्रवेश गर्ने अनुमान छ ।

Comments